सुन र चाँदीको मूल्य, नेपाल
हामी सजिलो पत्रिकाको आधिकारिक वेबसाइटमा हरेक दिन छापावाल तथा तेजाबी सुनको मूल्य साथै चाँदीको मूल्य प्रति तोला र १० ग्रामको आधारमा दैनिक अपडेट गर्दैछौं। तपाईले यी मूल्यहरूको पछिल्लो एक महिनाको रेकर्डहरू पनि तल पाउन सक्नुहुन्छ।
प्रभावकारी अपडेट र नयाँ जानकारीका लागि, सजिलो पत्रिका एप डाउनलोड गर्नुहोस् र सजिलै पछिल्लो एक महिनाको मूल्य र लाइम फिड हेर्न सक्नुहुन्छ। तपाईको फोन वा अन्य ग्याजेटमा दैनिक सुन र चाँदीको मूल्य परिवर्तनहरू सिधै प्राप्त गर्नुहोस्!
लोड हुँदैछ...








