अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

Author

सजिलो पत्रिका

2082 Baisakh 7, Sunday ०७:१७

111
Share3
Featured

काठमाडौं,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन सांसदलाई प्रहरीले सिंहदरबार परिसरबाट नियन्त्रणमा लिएको छ।

चैत १५ गते तीनकुनेमा भएको विरोध प्रदर्शनमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका लिङ्देन र अन्य नेताहरूलाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो।

सिंहदरबारस्थित राप्रपाको संसदीय दलको कार्यालयमा रहेका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंह र बिना लामालाई भेट्न पुगेका अध्यक्ष लिङ्देनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पनि पक्राउ गरेको छ। संसदीय दलको कार्यालयमा थुनिएका शाहीसहितका नेताहरूसँग भेटेपछि अध्यक्ष लिङ्देनले त्यहीँबाट विरोध सुरु गरेका थिए।

कार्यालयबाट केही सांसदसहित बाहिर निस्केको लिङ्देन नेतृत्वको टोलीले सिंहदरबारभित्रै पर्चा देखाउँदै प्रदर्शन गरेको थियो। उनीहरूलाई नयाँबानेश्वरको निषेधित क्षेत्रतर्फ जान नदिई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

ट्यागहरू

#राजावादी प्रदर्शन#राप्रपा प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    चितवनमा घरायसी विवाद: श्रीमानले आफ्नै घरमा लगाए आगो

    कान्स फिल्म फेस्टिभल भ्रमणमा मेयर बालेनमाथि अख्तियारको छानबिन सुरु

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू