चितवनमा घरायसी विवाद: श्रीमानले आफ्नै घरमा लगाए आगो

Author

सजिलो पत्रिका

2082 Shrawan 27, Tuesday ०१:२९

30
Share
Featured

काठमाडौँ, जेठ २७ ।

चितवनमा एक व्यक्तिले श्रीमतीसँगको सामान्य झगडामा आफ्नै घरमा आगो लगाएका छन्। भरतपुर महानगरपालिका - २७ का राम महतोले घरायसी विवादपछि रिसको झोंकमा आफ्नै घर जलाएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार, महतोको श्रीमती इन्द्रमायासँग घरायसी विषयमा विवाद भएको थियो। सोही विवादपछि आक्रोशित बनेका उनले गएराति खरले छाएको आफ्नै कच्ची घरमा आगो लगाएका थिए।

आगलागीका कारण घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा आगलागीबाट करिब २० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँचितवनभरतपुर महानगरपालिका

ट्यागहरू

#आगलागी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कान्स फिल्म फेस्टिभल भ्रमणमा मेयर बालेनमाथि अख्तियारको छानबिन सुरु

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) शाहको कान्स फिल्म फेस्टिभल भ्रमणसम्बन्धी खर्चबारे प्रारम्भिक छानबिन सुरु गरेको छ।फ्रान्सको पेरिसमा आयोजित ७७औं कान्स फिल्म फेस्टिभलमा मेयर शाह र उनको टोलीको सहभागिताबारे प्रश्न उठेपछि आयोगले छानबिन अघि बढाएको हो। स्रोतका अनुसार, आयोगले प्रारम्भिक अध्ययनमै खर्च र प्रक्रिया असंगत देखिएपछि थप

    sajilo patrika

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    तारकेश्वरमा बिजुलीको पोलमा आगलागी

    लियो जिल्ला परिषद् बैठक असार १३ र १४ गते चन्द्रागिरीमा हुँदै

    साहसिक पर्यटनमा बढ्दो आकर्षण

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू