युद्धविराम सम्झौता लगत्तै पाकिस्तानद्वारा जम्मुमा ड्रोन आक्रमण

Author

सजिलो पत्रिका

2082 Baisakh 27, Saturday १५:५९

138
Share1
Featured

काठमाडाैं  ।

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएसँगै जम्मु, श्रीनगर, राजस्थानलगायतका क्षेत्रमा ड्रोन आक्रमण, विस्फोट र हवाई आक्रमणको चेतावनी जारी भएको छ।

पाकिस्तानले युद्धविराम उल्लंघन गरेपछि भारतीय सुरक्षा संयन्त्र उच्च सतर्कतामा छन्। शनिबार साँझ युद्धविरामको औपचारिक सहमति भएको केही घण्टामै भारतको जम्मुको उधमपुरमा ड्रोन आक्रमण भएको हो।

त्यसपछि श्रीनगरमा विस्फोटका आवाज सुनिएपछि सायरन बजाइएको थियो र सुरक्षा सतर्कताका लागि ब्ल्याकआउट गरिएको छ।

यो समाचारमा

पाकिस्तानभारत

ट्यागहरू

#युद्धविराम#पाकिस्तान#भारत#आक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

    काठमाडौँ । भारतको महाराष्ट्र राज्यमा अत्यधिक भीड भएको लोकल रेलको यात्राका क्रममा यात्रुहरू रेलबाट खस्दा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएका छन्। उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेशन नजिकै भएको हो, जुन मुम्बई शहरबाट करिब ४४ किलोमिटर टाढा पर्छ।रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू

    sajilo patrika

    अस्ट्रियामा कालो दिन: विद्यालय आक्रमणपछि तीन दिने राष्ट्रिय शोक घोषणा

    क्यालिफोर्नियामा राष्ट्रिय गार्ड तैनाथीलाई लिएर विवाद: गभर्नर नुस्सामले राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा हाल्ने

    अस्ट्रियाका स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

    थाइल्यान्डबाट वन्यजन्तु तस्करी: मुम्बईमा सय जीवजन्तुसहित यात्रु पक्राउ

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू