
काठमाडौँ,जेठ २५।दक्षिण अमेरिका देश कोलम्बियामा राष्ट्रपति पदका उम्मेदवार मिगुएल उरिबेमाथि गोली प्रहार भएको छ। राजधानी बोगोटामा आयोजित एक चुनावी र्यालीलाई सम्बोधन गरिरहेका बेला उनीमाथि अज्ञात व्यक्तिले गोली चलाएको हो।गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै अस्पताल भर्ना गरिएको छ। उनको अवस्था अत्यन्तै गम्भीर रहेको र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको अन्तर्राष्ट्रिय...