कस्तो छ बुधवार को राशिफल ?

Author

सजिलो पत्रिका

2082 Jestha 20, Tuesday २३:४५

37
Share
Featured

मेषः व्यापार व्यवसायमा धनलाभका योग छन्। कार्यक्षेत्रमा एउटा काम सिध्याएर मात्र अर्को काम प्रारम्भ गर्नुहोला। आफन्तहरूसॅंग मनमुटाव रहन सक्छ सावधान रहनुहोस्। विद्यार्थीहरूलाई पठनपाठनको लागि उचित समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

वृषः आजको दिन उत्साहले परिपूर्ण रहनेछ। सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ। प्रतियोगी परीक्षार्थीलाई परीक्षामा कडा टक्कर मिल्ला। नोकरीमा सरुवा हुने कुरा अगाडि बढ्न सक्छ। प्रेम सम्बन्धमा सुमधुरता आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मिथुनः परिश्रम अनुरूप कार्यक्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा नयाँ अवसर मिल्ने योग छ। नोकरी वा पेशामा आत्तिएर निर्णय नलिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कटः महत्त्वपूर्ण कार्यहरूमा मातापिताको सल्लाह अवश्य लिनुहोला। मित्रहरूसँग रमाइलो समय बित्नेछ। आर्थिक कारोबारको दृष्टिले दिन राम्रो रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

सिंहः नोकरी र व्यापार व्यवसाय दुबैमा अर्काको भर नपर्नुहोला। लगानी लगाउनुदेखि बच्नुहोस्। वैदेशिक रोजगारबाट लाभ कमाउने योग छ। विद्यार्थीहरू आफ्नो पढाइमा सजग रहनुहोस। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्याः सामाजिक प्रतिष्ठा बढ्नुका साथै कार्यक्षेत्रमा सम्मान बढ्नेछ। शत्रुहरू परास्त हुनेछन्। आर्थिक पक्ष सबल रहनेछ। सामाजिक सञ्जालमा बोल्दा शब्द चयनमा ध्यान राख्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

तुलाः कार्यक्षेत्रमा अतिरिक्त कार्यको जिम्मेवारी मिल्नुका साथै विशिष्ट व्यक्तिहरूसँग भेट हुनेछ। कानुनी समस्याबाट मुक्ति मिल्नेछ। विद्यार्थीहरूलाई अध्ययन् अध्यापनको लागि समय अनुकूल रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिकः कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन्। व्यापारमा सामान्य लाभ रहनेछ। ऋण दिनदेखि वच्नुहोस। प्रतियोगी परीक्षामा विद्यार्थीहरूलाई दिन संघर्षपूर्ण रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।

धनुः आर्थिक कारोबारको दृष्टिले आजको दिन सामान्य रहनेछ। शेयर बजारबाट लाभ मिल्न सक्छ।आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। घरपरिवारमा उत्सवको वातावरण रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

मकरः व्यापार वा व्यवसायमा लाभको स्थिति रहेको छ। कार्यक्षेत्रमा बौद्धिक क्षमताको तारिफ हुनेछ। शिक्षाको क्षेत्रमा दिन उत्तम रहेको छ। लगनशीलताले अप्ठ्यारो कामलाई सरल बनाउन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भः नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आफन्तहरूसँग भेटघाटका योग छन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। कार्यक्षेत्रमा आयआर्जनका नयाँ अवसरहरू मिल्नेछन्। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

मीनः मेहनतले सफलता मिल्नेछ। आलस्य गर्नेदेखि बच्नुहोस्। नकारात्मक कुराहरूबाट दाम्पत्य जीवनमा मनमुटाव रहन सक्ला। आफ्नो गुप्त कुराहरु कसैसंग नभन्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।


ट्यागहरू

#राशिफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू