
काठमाडौँ । सर्वोच्च अदालतले अर्थशास्त्री डा.विश्व पौडेललाई गभर्नर बनाउन नमिल्ने भन्दै दायर रिट दरपिठ गरिदिएको छ । अदालतले दरपिठ गर्दै गर्दा रिट दर्ता हुनका लागि निश्चित आधार हुनुपर्ने विषय पनि उठाइदिएको छ । सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले गरेको दरपिठ आदेशमा रिटमा सामूहिक हक अधिकारको हनन भएको आधार प्रस्तुत नभएको, गभर्नर सिफारिस समितिले...
कुनै समाचार भेटिएन।