
काठमाडौँ। मकवानपुरमा यात्रीवाहक बसको ठक्करबाट चारजना गम्भीर घाइते भएका छन् । आज बेलुका पालुङबजारनजिकै बा३ख ५९९० नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।मकवानपुरकै गोपालीगाउँ भन्ने ठाउँबाट पालुङतर्फ गइरहेको बसले पैदलयात्रीलाई ठक्कर दिएको वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी सञ्जयसिंह थापाले जानकारी दिए । घाइतेलाई उपचारका निम्ति अस्पताल लगिएको छ...
कुनै समाचार भेटिएन।