
काठमाडौँ, जेठ २१।कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज (बुधवार) प्रस्तुत हुँदैछ । आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने भएको हो ।सरकारकातर्फबाट कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम पेस गर्नेछन् । आज दिउँसो ३ बजेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची...