
काठमाडौँ । आगामी जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधि सभाको मंलवारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराएका हुन् ।प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ । समूह दशमा रहेका सांसदहरूले जेठ...