
काठमाडौँ। रक्षामन्त्रीमानबीर राईले संयुक्त राष्ट्रसंघका शान्ति मिसनहरूमा आगामी दिनमा १० हजार शान्ति सैनिक खटाउन नेपाल तयार रहेको बताएका छन् ।जर्मनीकोबर्लिनमा वैशाख ३० र ३१ गते भएको ‘यूएन पिसकिमिङ मिनिस्टरियल, २०२५’ मा उनले उक्त प्रतिबद्धता जनाएका हुन् । “उहाँ (रक्षामन्त्री)ले संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले सन् १९५८ देखि नै बिनाकुनै सर्त निरन्तर शान्ति...
कुनै समाचार भेटिएन।