
काठमाडौँ।जिल्ला प्रहरी परिसरकाठमाडौँले तीनकुने घटनाको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले करिब दुई महिना लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। तीनकुने राजावादी प्रदर्शन (चैत्र १५) गते घटनामा संलग्न एक सय ८ जनलाई मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो । पक्राउ परेकाहरुमाथि...
कुनै समाचार भेटिएन।