
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केही बेरमै थुनामुक्त भएका छन् । डिल्लीबजार कारागारका प्रमुख बाबुराम अर्यालले प्रक्रिया पूरा गरी आजै चौधरीलाई थुनामुक्त गरिएकाे बताए । सर्वोच्च अदालतले पनि चौधरी पक्राउ गर्ने पत्र आधिकारिक नभएको बताइसकेको छ, जसको जानकारी सार्बजनिक रूपमा गर्दै डिल्लीबजार कारागारलाइ पत्रसमेत पठाइसकेको छ।‘यस अदालतको मुद्दा...