
काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका-८ घर भई हाल महालक्ष्मी नगरपालिका, ललितपुर -१ बस्ने २१ वर्षीय ललित बोहरा रहेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साउदलाई...
कुनै समाचार भेटिएन।