
काठमाडौँ, जेठ २० । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कासँग नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत अल्बर्टो ए गुआनीले शिष्टाचार भेट गरेका छन् ।सिंहदरवारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको ऊर्जा र सिँचाइ क्षेत्रको सहकार्यका विविध विषयमा छलफल भएको थियो। भेटमा ऊर्जा मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार...