काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी डिल्लीबजार कारागार चलान भएका छन् ।चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको हो । बुधबार चौधरी प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।
Loading menu...