
विराटनगर महानगरपालिका । सुनसरीकोबराहक्षेत्र नगरपालिका–३ मा शनिबार (जेठ १०) बेलुका प्रहरीले गोली चलाएको छ । घटनामा एकजना घाइते भएका छन् ।लागुऔषध गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको गस्ती टोलीले गोली चलाएको हो । गाँजाका पोका बोकेर आउँदै गरेका व्यक्तिलाई रोक्ने क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ । एक व्यक्तिले प्रहरीमाथि खुकुरीले...