😲 होली फोटो प्रतियोगितामा भाग लिनुहोस् र १०,००० सम्मको पुरस्कार जित्नुहोस्! 🏆

साजिलो पत्रिकाको होली फोटो प्रतियोगितामा भाग लिनुहोस् र पुरस्कार जित्ने मौका पाउनुहोस!

विषय:  होली उकृष्ट फोटो प्रतिोगिता

होली फोटो बुझाउने अवधि  चैत्र ४  गते देखि चैत्र १० गते सम्म बुझाई सक्नु पर्ने हुन्छ। फोटो  बुझाउने अन्तिम चैत्र १० गते । 

विजेताहरुलाई उत्कृष्ट पुरस्कार को व्यवस्था छ। 

१.प्रथम: रु. १०,०००
२.दोस्रो: रु. ५,०००
३.तेस्रे: रु २,०००

तयार हुनु होस् है आफ्नो फोटोलाई उत्कृष्ट फोटो अफ इभेन्ट बनाउन अब यो पुरस्कार तपाईंको हातमा छ! 

फोटो बुझाउन निम्न  नियमको पालना गर्नु पर्ने हुन्छ :

१.प्रत्येक सहभागीले एक फोटो मात्र बुझाउन सक्नुहुन्छ।
२.फोटोहरू मौलिक, सभ्य र सहभागीले आफैले खिचेका हुनुपर्छ।
३.डिजिटल हेरफेर गर्न सकिन्छ, तर मूल फोटोको सार परिवर्तन हुनु हुँदैन।
४.नम्बर प्राप्ति निम्नअनुसार छन्: 

तपाईहरुले आफ्नो भोट संख्या सजिलो पत्रिकाको वेबसाइटमा हेर्न सक्नु हुने छ ।

दावेदारहरू

Contestant

Leo Bikrant Shah

31 Votes
Contestant

Ravi Bogati

18 Votes
Contestant

Indu Shrestha

17 Votes
Contestant

Dipak Shah Kalwar

6 Votes
Contestant

Kenuka Thapa

6 Votes
Contestant

Khusi Shahi

5 Votes
Contestant

Rachana Adhikari

3 Votes
Contestant

Leo Dipesh Thapa

1 Votes
Contestant

Leo Pramisha Dulal

0 Votes
Contestant

Prasan Rai

0 Votes
Contestant

Anu Sherpa

0 Votes
Contestant

Pramila Rai

0 Votes
Contestant

Renuka Rai

0 Votes
Contestant

Shivam Shah

0 Votes
Contestant

Pratik Bhandari

0 Votes
Loading footer...
  • नेपाली टाइपिङ
sajilopatrikasajilopatrika
Directory
Shorts
Incident
  • होमपेज
  • विदेशी मुद्रा
  • ज्योतिष
  • राशिफल
  • कार्यक्रम
  • वेबस्टोरिज
  • विकि
  • ग्याजेट
  • डाइरेक्टरी
पात्रो शेयर मार्केट
  • नेपाली टाइपिङ
Directory
Shorts
Incident
  • होमपेज
  • विदेशी मुद्रा
  • ज्योतिष
  • राशिफल
  • कार्यक्रम
  • वेबस्टोरिज
  • विकि
  • ग्याजेट
  • डाइरेक्टरी
Directory
Shorts
Incident

Loading menu...

ट्रेन्डिङ विषयहरू

मुख्य समाचार

sajilo patrika

गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

sajilo patrika

स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

कान्स फिल्म फेस्टिभल भ्रमणमा मेयर बालेनमाथि अख्तियारको छानबिन सुरु

sajilo patrika

मधेस प्रदेशमा बुधबार सार्वनिक बिदा

आज सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढ्यो

यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य

म्याग्दीको कुण्डमा तातोपानीमा नुहाउँदै प्रचण्ड