म्याग्दीको कुण्डमा तातोपानीमा नुहाउँदै प्रचण्ड

Author

सजिलो पत्रिका

2082 Jestha 28, Wednesday ०३:३०

13
Share
Featured

काठमाडौँ, जेठ २७ । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी नदी तातोपानी कुण्डमा स्नान गरेका छन् । उनले जिल्लाको अन्नपूर्ण गाउँपालिका, म्याग्दीस्थित प्रसिद्ध भुरुङ तातोपानी कुण्डमा स्नान गरे।

आफ्नो भ्रमणका क्रममा तातोपानी पुगेका प्रचण्डले कुण्डमा स्नान गर्नुका साथै स्थानीयवासीसँग भेटघाट तथा अन्तर्क्रियासमेत गरेका थिए।

अध्यक्ष प्रचण्ड आज (बुधबार) मुस्ताङमा पार्टीले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी सहभागी हुनेछन् । उनले मुस्ताङका कार्यकर्ताहरूसँग भेटघाट र पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन मुस्ताङ गएका हुन् । 

यो समाचारमा

पुष्पकमल दाहालकाठमाडौँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)म्याग्दी नदी
अन्नपूर्ण गाउँपालिका, म्याग्दी4 more

ट्यागहरू

#पुष्पकमल दाहाल प्रचण्ड#भेटवार्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु

    दमौली ।बन्दिपुर गाउँपालिका–२ कुवादीमा आज साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षीय उत्सव गुरुङ रहेको प्रहरीले जनाएको छ ।  आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणपछि उपचारका लागि उनलाई बन्दीपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले

    sajilo patrika

    मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो

    बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

    पौडी खेल्दा बेपत्ता भएका श्रेष्ठको शव ३५ फिट गहिराइबाट निकालियो

    वन विज्ञान अध्ययन संस्थान नजिकै युवकको शव फेला, हत्याको आशंका

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू