आज सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढ्यो

Author

सजिलो पत्रिका

2082 Jestha 28, Wednesday ०६:४१

18
Share1
Featured

काठमाडौँ, जेठ २७ । 

नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य १३ सय रुपैयाँले बढ़ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाले बढ़ेको हो ।

महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलवार कारोबार भएको प्रतितोला २ हजार १६५ रुपैयाँमाने बुधवार चाँदी कारोबार भड़रहेको हो । इस दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ६४ हजार १० रुपैयाँ र प्रति १० ग्राम चांदीको मूल्य १ हजार ८ सय ५६ रुपैयाँ कायम भएको छ ।


यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#सुनचाँदी पसल#सुन चाँदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ, जेठ २७ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिको दैनिक मूल्य सुचि अनुसार आज तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ११० रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ८० रुपैयाँ तोकिएको छ । टनेलको

    sajilo patrika

    नेप्सेमा हरियाली, १० अर्ब १६ करोडको कारोबार

    नेपालमा महंगी दर १.६३ प्रतिशतले घट्यो

    तोलामा ६ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर निस्कासन गर्न अनुमती

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू