रवि लामिछानेको निवेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

Author

सजिलो पत्रिका

2082 Baisakh 22, Monday १३:०६

10
Share
Featured

काठमाडौँ। 

चितवनको सहारा सहकारी प्रकरणमा धरौटी मागविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको हेटौँडा इजलासले कैफियत प्रतिवेदन माग गरेको छ।

न्यायाधीश शान्ता सेढाइँको इजलासले चितवन जिल्ला अदालतको आदेशबारे कैफियत प्रतिवेदन झिकाउन निर्देशन दिएको हो। जिल्ला अदालतले २०८१ माघ २४ गते सहकारीको रकम हिनामिनासँग सम्बन्धित मुद्दामा लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

जिल्ला अदालतको उक्त आदेश खारेज गरियोस् भन्ने मागसहित लामिछानेले उच्च अदालतमा निवेदन दिएका हुन् । धरौटी बुझाएपछि सोही दिन उनी रिहा भएका थिए।

यो समाचारमा

चितवनकाठमाडौँ

ट्यागहरू

#रवि लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू