पाकिस्तानमा मिठाइ बाँडेर र सडकमा नाचगान गर्दै युद्धविरामको खुसीयाली

Author

सजिलो पत्रिका

2082 Baisakh 27, Saturday १४:२९

87
Share
Featured

काठमाडौं।

भारत र पाकिस्तानबीचको लामो सैन्य तनावपछि शनिबार पूर्ण र तत्काल युद्धविरामको घोषणा भएको छ। पाकिस्तानको मुल्तानसहित विभिन्न सहरमा सर्वसाधारणले मिठाइ बाँडेर र सडकमा नाचगान गर्दै खुसीयाली मनाएका छन्।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई विवेकपूर्ण निर्णय गरेको भन्दै बधाई दिएका छन्। पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले युद्धविराम तत्काल लागू हुने जानकारी दिएका छन्। भारतका विदेश सचिव विक्रम मिश्रीले पनि दुबै देशका डीजीएमओबीच सहमति भएको पुष्टि गरेका छन्।


मे १२ मा पुनः वार्ता हुने तय छ। साउदी अरब र टर्कीले पनि वार्ता सफल बनाउन भूमिका खेलेको जनाइएको छ। यसअघि कश्मीरमा भएको आतंकवादी हमलापछि दुवै देशबीच तनाव चर्किएको थियो। पाकिस्तानले युद्धविरामपछि आफ्नो हवाई क्षेत्र पनि पूर्ण रूपमा खुला गरेको छ।

यो समाचारमा

भारतपाकिस्तान

ट्यागहरू

#भारतको अपरेशन सिन्दूर#भारत#युद्धविराम#पाकिस्तान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू