बुढानीलकण्ठ युवा परिषद् - 0८ द्वारा आर्थिक वर्ष २०८२/८३ काे कार्यक्रम नगरपालिकामा पेश

Author

सजिलो पत्रिका

2082 Baisakh 30, Tuesday १०:०९

28
Share
Featured

बुढानीलकण्ठ । 

 बुढानीलकण्ठ युवा परिषद् वडा नं. ८ का अध्यक्ष श्रीजन डंगोलले आर्थिक वर्ष २०८२/८३ का कार्यक्रम तथा कार्यसूचीहरू बुबुढानीलकण्ठ नगरपालिका मा पेश गरेका छन्  ।  वडा नं. ८ यस कार्यका लागि पहिलो वडा बनेको हो।


कार्यक्रम तयार पार्ने क्रममा परिषद्का युवा सदस्यहरूले समेत बैठकमार्फत आफ्ना सुझाव र एजेन्डा प्रस्तुत गरेका थिए ।

जसले कार्यक्रमलाई अझ समावेशी र प्रभावकारी बनाएको छ।

यो समाचारमा

बुढानीलकण्ठ  नगरपालिकाबुढानीलकण्ठ नगरपालिका

ट्यागहरू

#युवा परिषद्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू