
बुढानीलकण्ठ । बुढानीलकण्ठ युवा परिषद् वडा नं. ८ का अध्यक्ष श्रीजन डंगोलले आर्थिक वर्ष २०८२/८३ का कार्यक्रम तथा कार्यसूचीहरू बुबुढानीलकण्ठ नगरपालिका मा पेश गरेका छन् । वडा नं. ८ यस कार्यका लागि पहिलो वडा बनेको हो।कार्यक्रम तयार पार्ने क्रममा परिषद्का युवा सदस्यहरूले समेत बैठकमार्फत आफ्ना सुझाव र एजेन्डा प्रस्तुत गरेका थिए ।जसले...