नक्कली नागरिकता र लाइसेन्स बनाउने गिरोह तारकेश्वरबाट पक्राउ

Author

सजिलो पत्रिका

2082 Baisakh 31, Wednesday १०:४१

95
Share
Featured

काठमाडौँ  । 

तारकेश्वर नगरपालिका वडा नं. ७ स्थित फुटुगं टुसालमा नक्कली कागजात बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेकाे छ।

काजिराम खड्काको टहरोमा डेरा गरी बस्ने एक समूहले गैरकानुनी रूपमा नक्कली लाइसेन्स, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका कागजात बनाउँदै आएको  गिरोहलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले ती मध्ये एक जनालाई पक्राउ गरि अनुसन्धान गरेकाे छ। पक्राउ परेका व्यक्तिको नाम र वतन खुलाइएको छैन। तीन दिन अघिमात्र डेरा बस्न आएका कारण घरबेटीलाई पनि उक्त व्यक्तिहरुको विस्तृत जानकारी नभएको बताइएको छ।

अनुसन्धानपछि पत्राचारमार्फत अन्य विवरण उपलब्ध गराउनेछौं, घटनास्थलमा खटिएका एक अनुसन्धान अधिकृतले जानकारी दिए। प्रहरीले उक्त स्थानबाट कागजात बनाउन प्रयोग हुने उपकरणहरूसमेत बरामद गरेको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ।


यो समाचारमा

काठमाडौँतारकेश्वर नगरपालिका

ट्यागहरू

#पक्राउ#अपराध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू