कपडा गोदाममा आगलागी, क्षतिको विवरण आउँदै

Author

सजिलो पत्रिका

2082 Jestha 1, Thursday

91
Share
Featured

काठमाडौँ

चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलस्थित कपडा गोदाममा आगलागी भएको छ ।

आरआर कम्प्लेक्सको भुइँतलामा रहेको गोदाममा आज (बिहीबार) बिहान ५ः२० बजेतिर आगो लागेको हो ।

६ वटा दमकल र १५ वटा पानी ट्यांकर प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो ।

क्षतिको विवरण भने आउन बाँकी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

यो समाचारमा

काठमाडौँचन्द्रागिरी नगरपालिका

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    Data is loading...

    Loading brands...

    Loading footer...