राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

Author

सजिलो पत्रिका

2082 Jestha 18, Sunday ०२:४५

26
Share
Featured

काठमाडौँ ।

राजसंस्थाको पुनस्र्थापना र नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने लगायतका माग राख्दै विभिन्न राजावादी तथा हिन्दुवादी समूहहरुले आज (आइतबार) पनि काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन्। संयुक्त जनआन्दोलन समितिको अगुवाइमा हुन लागेको यो शान्तिपूर्ण ब्यानर प्रदर्शन उनीहरुको जारी आन्दोलनको चौथो दिन हो।

यसअघि शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंस्थाहरु आबद्ध यस समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको थियो।

आन्दोलनकारीहरूले राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाका साथै संघीयता खारेजीको माग गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन्। उनीहरुले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#राजावादी प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू