‘नक्कली प्रचण्ड’ घनश्याम गौतमको निधन

Author

सजिलो पत्रिका

2082 Jestha 20, Tuesday ००:५७

35
Share
Featured

काठमाडौँ, जेठ २०।

टेलिशृङ्खला तथा प्रहसनहरूमा  ‘नक्कली प्रचण्ड ’को भूमिकाबाट चर्चित कलाकार घनश्याम गौतमको निधन भएको छ। उनको सोमबार राति क्यान्सरका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लामो समयदेखि क्यान्सरसँग जुधिरहेका गौतमको भक्तपुरताथलिस्थित काठमाडौं क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

 ‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को व्यंग्यात्मक भूमिका निर्वाह गरेर चर्चामा आएका गौतम गाईजात्रा लगायतका थुप्रै हास्यव्यंग्य कार्यक्रमहरूमा समेत सक्रिय थिए। उनको निधनले नेपाली कला क्षेत्रले एक कुशल हास्यव्यंग्य कलाकार गुमाएको छ।

यो समाचारमा

काठमाडौँपुष्पकमल दाहालभक्तपुर

ट्यागहरू

#निधन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू