आज २०८२ साल जेठ २६ गते सोमवारको राशिफल

Author

सजिलो पत्रिका

2082 Jestha 25, Sunday २३:५०

34
Share
Featured

मेषः व्यापार व्यवसायबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। घरपरिवारबाट साथ र सहयोग मिल्नेछ। साहसिक कार्य गर्ने समय रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

वृषः कृषिमा पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। सवारी साधन चलाउँदा कागजात जाँच्नुहोस्। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

मिथुनः मानसम्मानमा वृद्धि हुनेछ। अप्ठ्यारो कार्य सिद्ध हुनाले मनमा उत्साह जाग्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। युवाहरूलाई करियरमा नयाँ अवसरहरू मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कर्कटः आफन्तहरूको साथमा सानोतिनो कुरालाई लिएर मनमुटाव रहन सक्छ। नोकरी वा पेशामा अतिरिक्त जिम्मेवारी वहन गर्नुपर्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नियमित व्यायामलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

सिंहः कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी स्वयं वहन गर्नुहोला। व्यापार व्यवसायमा अरुलाई सल्लाह दिनुभन्दा अरुको कुरा सुन्न आज उपयुक्त रहनेछ। धैर्य र पराक्रमले आँटेको कार्यसम्पादन हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

कन्याः कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। पुरानो कुरालाई लिएर परिवारमा मनमुटाव हुन सक्ला। व्यापार व्यवसायमा बोलिको प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुलाः कार्यक्षेत्रमा उच्च पदस्थ अधिकारीहरूबाट प्रशंसा पाइएला। हात लिएको काममा आलस्य नदेखाउनुहोस्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिकः कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। नोकरी वा पेशामा योजन अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। श्रमको उचित प्रतिफल लिन संघर्ष गर्नुपर्ला। फजुल खर्चदेखि बच्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

धनुः कर्मक्षेत्रमा मानसम्मान बढ्नेछ। प्रतिष्ठित कार्य गरेर आफूलाई समाजमा चिनाउन सकिनेछ। नोकरी वा पेशामा आफ्नो योजनाहरू गोप्य राखेर अगाडि बढ्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकरः वैदेशिक यात्रा लाभदायक रहनेछ। कार्यक्षेत्रमा सहयोगी वर्गहरूबाट सहयोग मिल्नेछ। नोकरी वा पेशामा पहिला लिएका निर्णयहरूले मनग्य लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भः धर्मकर्ममा रुचि बढ्नेछ। व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। प्रयत्न गर्दा विश्वास नलागेको काम सम्म बन्न सक्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

मीनः व्यापार व्यवसायमा लाभ रहनेछ। थप लगानीको लागि उपयुक्त समय रहेको छ। साहित्य र कलाको क्षेत्रमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा दोहोर्याएर कार्य गर्दा झन् राम्रो सफलता मिल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।




ट्यागहरू

#राशिफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल

    मेषः नोकरी वा पेशामा विगतका लिएका निर्णयले चिन्ता बढ्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। युवा वर्गहरू महत्त्वकांक्षालाई बुझ्ने पूरा गर्नको लागि कडा मेहनत गर्नुपर्ने हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।वृषः घर परिवारसँग भ्रमणका योजनाहरू बन्नेछन्। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। दिगो लाभ हुने कार्य प्रारम्भ

    sajilo patrika

    मृगौला फेल हुन नदिन नियमित खानुहोस् यी ४ चीज

    नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गरिन्छ : मन्त्री पौडेल

    आज २०८२ साल जेठ २७ गते मंगलवारको राशिफल

    आङखस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू