कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल

Author

सजिलो पत्रिका

2082 Jestha 27, Tuesday २३:४४

64
Share
Featured

मेषः नोकरी वा पेशामा विगतका लिएका निर्णयले चिन्ता बढ्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। युवा वर्गहरू महत्त्वकांक्षालाई बुझ्ने पूरा गर्नको लागि कडा मेहनत गर्नुपर्ने हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

वृषः घर परिवारसँग भ्रमणका योजनाहरू बन्नेछन्। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा परिस्थिति अनुसार आफूलाई ढाल्ने प्रयास गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

मिथुनः नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्न सक्नुहुनेछ। आश्वासन बढाउनेहरूले झुक्याउन सक्छन्। प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। श्रमको अनुरूप मूल्यांकन लिन गाह्रो रहला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कटः लाभकारी योजनाहरू हात लाग्नेछन्। आफ्नो इक्षा पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। प्रेम सम्बन्धमा व्यर्थको वादविवाद बढ्नेछ। शिक्षामा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

सिंहः घरपरिवारको सोचेजस्तो सहयोग नमिल्ला। सरकारी नोकरीहरूको लागि आजको दिन प्रभावशाली रहनेछ। व्यक्तिगत वा संवेदनशील मामलाहरूमा बोल्दा होस् पुर्याउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्याः आजको दिन ऊर्जाले परिपूर्ण रहनुहुनेछ। नयाँ सोचले विचारको श्रंखला उत्पन्न हुनेछ। समाजमा मान प्रतिष्ठा बढ्नेछ। धैर्य र पराक्रमले आँटेको कार्यसम्पादन हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

तुलाः परिवारको सहयोगले बिगरिएको कार्य बन्नेछ। खानपानमा विशेष ध्यान दिनुहोस्। कार्यक्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिकः शुभचिन्तकहरूको सलाहलाई बेवस्था नगर्नुहोला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। शेयर बजारबाट लाभ मिल्नेछ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

धनुः सम्बन्धमा चलिरहेको वादविवाद सुल्झीनेछ। शत्रुहरू परास्त हुनेछन्। कार्यक्षेत्रमा भावुकतामा आएर निर्णयहरू नलिनुहोला। अरुको लागि श्रम र बुद्धि खर्च गर्नुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

मकरः व्यापार व्यवसायमा प्रगति हुनेछ। शुभचिन्तकहरूको साथ र सहयोगमिल्नेछ। कार्यक्षेत्रमा सानोतिनो बाधाले मन अप्रसन्न रहनेछ। हतारमा लिएका निर्णयहरू परिवर्तन गर्नु पर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भः कार्यक्षेत्रमा लाभका अवसरहरू प्राप्त हुनेछन्। साझेदारी व्यापारमा लाभ मिल्नेछ। पुराना विचारहरू छोडेर नयाँ विचारहरूलाई समय दिनुहोस्। माननीय जनहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीनः नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।


ट्यागहरू

#राशिफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मृगौला फेल हुन नदिन नियमित खानुहोस् यी ४ चीज

    अहिले खानपान र जीवनशैलीका कारण मिर्गौला रोगका बिरामी बढ्दै गएका छन् । यस्तो अवस्थामा तपाई हामीले मिर्गौलाको अलि बढी हेरचाह गर्नु महत्त्वपूर्ण छ । तपाईलाई भनौं कि मृगौलाले रगतबाट विषाक्त पदार्थहरू फिल्टर गर्ने र शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्ने काम गर्छ। यस्तो अवस्थामा मिर्गौला स्वस्थ भएन भने यसले सम्पूर्ण

    sajilo patrika

    नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गरिन्छ : मन्त्री पौडेल

    आज २०८२ साल जेठ २७ गते मंगलवारको राशिफल

    आज २०८२ साल जेठ २६ गते सोमवारको राशिफल

    आङखस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू