
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह (बालेन) ले विभिन्न समितिको नेतृत्व परिवर्तन गर्नेगरि जेठ १ गते गरेको निर्णयलाई वडाध्यहरूले अस्वीकार गरेका छन् ।वडाध्यक्षहरू दलबहादुर कार्की, वीरेन्द्र प्रजापति र विनोद राजभण्डारीले आइतबार मेयर बालेनलाई सामूहिक हस्ताक्षरसहितको एक पत्र लेख्दै कार्यपालिकाबाट अनुमोदन नगरी दिइएको जिम्मेवारीमा नबस्ने बताएका हुन् ।‘…हामी तपसिलका नगर कार्यपालिकाको...
कुनै समाचार भेटिएन।