
काठमाडौँ, जेठ २६ । नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिनका लागि दिउँसोको समयमा बन्द हुने भएको छ । सडक मर्मत तथा स्तरोन्नतिको काम जारी रहेकाले नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जेठ ३० गतेसम्मका लागि सडक बन्दको समय थप गरेको हो ।आयोजनाले जारी गरेको सूचना अनुसार, आजदेखि जेठ ३० गतेसम्म...