
काठमाडौँ।पोखरास्थित फेवातालमा डुङ्गा पल्टिएको छ । डुङ्गा पल्टिदा ६ भारतीयसहित ७ जनाको सशस्त्र प्रहरी बलले उद्दार गरेको छ । डुङ्गामा ७ जना सवार थिए । हावाहुरी सहित वर्षा हुँदा पोखरा घुम्न आएका पर्यटक सवार डुङ्गा पल्टिएको हो । सबैको सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी...
कुनै समाचार भेटिएन।