फेवातालमा डुंगा पल्टियो

Author

सजिलो पत्रिका

2082 Baisakh 25, Thursday १२:२६

129
Share
Featured

काठमाडौँ।

पोखरास्थित फेवातालमा डुङ्गा पल्टिएको छ ।

डुङ्गा पल्टिदा ६ भारतीयसहित ७ जनाको सशस्त्र प्रहरी बलले उद्दार गरेको छ ।  डुङ्गामा ७ जना सवार थिए । हावाहुरी सहित वर्षा हुँदा पोखरा घुम्न आएका पर्यटक सवार डुङ्गा पल्टिएको हो ।  

सबैको सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ । 

यो समाचारमा

पोखराकाठमाडौँ

ट्यागहरू

#डुङ्गा#हावाहुरी#पर्यटक#सशस्त्र प्रहरी#फेवाताल#वर्षा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    म्याग्दीको कुण्डमा तातोपानीमा नुहाउँदै प्रचण्ड

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू