काठमाडौँ, जेठ २६ । बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।प्रहरीका अनुसार मृत्यु हुनेमा बाँसगढी नगरपालिका–९ माछागढका ५७ वर्षीय राजेन्द्रजङ्ग शाह र गुलरिया नगरपालिका–१२ भैसाहीका २१ वर्षीय वीरेन्द्र थारु रहेका छन्...