बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

Author

सजिलो पत्रिका

2082 Jestha 26, Monday ०३:२०

15
Share
Featured

काठमाडौँ, जेठ २६ । 

बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बाँसगढी नगरपालिका–९ माछागढका ५७ वर्षीय राजेन्द्रजङ्ग शाह र गुलरिया नगरपालिका–१२ भैसाहीका २१ वर्षीय वीरेन्द्र थारु रहेका छन् ।

आइतबार आफ्नै खेतमा धानको बिउमा पानी लगाउन मोटर चलाउने क्रममा शाहलाई करेन्ट लागेको थियो । त्यसैगरी, बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा घर निर्माणको काम गर्ने क्रममा करेन्ट लागेर थारुको मृत्यु भएको हो ।

प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ नुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचारमा

बाँसगढी नगरपालिकाबर्दियाकाठमाडौँबढैयाताल गाउँपालिका
गुलरिया नगरपालिका4 more

ट्यागहरू

#करेन्ट#प्रहरी#मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भ्याट विवरण नबुझाउँदा नेपालगञ्जका दुई हजार दुई सय करदाता निलम्बनमा, कारोबार रोक्का

    काठमाडौँ, जेठ २७ । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जले लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने २,२०० करदातालाई निलम्बन गरेको छ। लगातार छ महिनासम्म विवरण पेस नगरेका ती करदाताहरूको भ्याट दर्ता निलम्बन गरी व्यावसायिक कारोबारसमेत रोक्का गरिएको कार्यालयले जनाएको छ।आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेका अनुसार, बाँकेमा दर्ता भएका आठ

    sajilo patrika

    ११ वर्षीया बालिका बलात्कार आरोपमा बर्दियाका ६६ वर्षीय वृद्ध पक्राउ

    पाल्पामा पहिलो पटक भेटियो बहुमूल्य यार्सागुम्बा, स्थानीय उत्साहित

    बर्दिया र दाङमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

    खेतमा जलेको अवस्थामा महिला मृत फेला, अनुसन्धानका लागि पति पक्राउ

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू