
काठमाडौँ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराधसहित गम्भीर ६ मुद्दा लगाइएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईले सरकारी वकिल र प्रहरीमा इन्कारी बयान दिएका छन् ।गएको चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको प्रदर्शन घटनाका मुख्य आरोपित प्रसाईं रहेको भन्दै आइतबार (जेठ ११) जिल्ला सरकारी वकिल कार्यालयले उनीसहित...