
काठमाडौँ, जेठ २७ । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जले लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने २,२०० करदातालाई निलम्बन गरेको छ। लगातार छ महिनासम्म विवरण पेस नगरेका ती करदाताहरूको भ्याट दर्ता निलम्बन गरी व्यावसायिक कारोबारसमेत रोक्का गरिएको कार्यालयले जनाएको छ।आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेका अनुसार, बाँकेमा दर्ता भएका आठ...