
काठमाडौँ।नेपालबाट विदेश पढ्न गएका विद्यार्थी सगै मुलुकबाट एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ का १० महिनामा उक्त रकम अध्ययन गर्न विदेश गएका विद्यार्थीसँगै बाहिरिएकोनेपाल राष्ट्र बैंकले विवरण सार्वजनिक गरेको छ ।अघिल्लो आर्थिक वर्षका १० महिनाको तुलनामा यसपालि विदेश गएका विद्यार्थीसँगै आठ अर्ब १०...
कुनै समाचार भेटिएन।