
काठमाडौँ, जेठ २०। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३२ पैसा र बिक्रीदर १३६ रुपियाँ ९२ पैसा कायम भएको छ।युरोपियन यूरो एकको खरिददर १५५ रुपियाँ ७२ पैसा र बिक्रीदर १५६ रुपियाँ ४० पैसा, यूके पाउण्ड स्ट्रलिङ...