
काठमाडौँ।गत चैत १५ गतेको राजावादी प्रदर्शनमा आगजनी भएको एउटै कम्पनीको क्षतिपूर्ति तीन करोडभन्दा बढी अभियोजन भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा आइतबार मुद्दा दायर भए अनुसार तीनकुनेस्थित साइटेक नेपाल प्रालिको क्षतिपूर्ति तीन करोड सात लाख ५५ हजार दाबी गरी मुद्दा दायर भएको हो । काठमाडौँका नयनबहादुर पण्डित क्षेत्रीको...
कुनै समाचार भेटिएन।