राजावादी प्रदर्शनमा आगजनी भएको साइटेक नेपाल प्रालिको क्षतिपूर्ति तीन करोड

Author

सजिलो पत्रिका

2082 Jestha 11, Sunday १३:५२

10
Share
Featured

काठमाडौँ।गत चैत १५ गतेको राजावादी प्रदर्शनमा  आगजनी भएको  एउटै कम्पनीको क्षतिपूर्ति तीन करोडभन्दा बढी अभियोजन भएको छ ।  

जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा आइतबार  मुद्दा दायर  भए अनुसार तीनकुनेस्थित साइटेक नेपाल प्रालिको क्षतिपूर्ति तीन करोड सात लाख ५५ हजार दाबी गरी मुद्दा दायर भएको हो । 

काठमाडौँका नयनबहादुर पण्डित क्षेत्रीको घरको फ्ल्याट भाडामा लिएर रवीन्द्र ओझा समेतले चलाएको साइटेक नेपाल प्रालिमा तोडफोड हुन थालेपछि हतारहतार ताल्चा लगाएर भुइँतलामा आई भागेपछि पनि तोडफोड र आगजनी भएको अभियोगपत्रमा उल्लेख छ ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#साइटेक नेपाल प्रालि#राजावादी प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू