
नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि प्रा डा. विश्वनाथ पौडेलले मुलुकको वित्तीय प्रणालीलाई स्थायित्व दिने दिशामा गम्भीरता पूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनी नियामक निकायको प्रमुखको हैसियतमा बैंक तथा वित्तीय संस्थाको निगरानी र सुपरिवेक्षणमा विशेष जोड दिने तयारीमा छन् । यिनै सन्दर्भमा सजिलो पत्रिकाले गभर्नर पौडेलसँग गरेको संवादको सम्पादित...
कुनै समाचार भेटिएन।