पनौतीमा बाढीले बगाउँदा १ महिला बेपत्ता

Author

सजिलो पत्रिका

2082 Baisakh 30, Tuesday ०१:१२

64
Share
Featured

काठमाडौँ । 

सोमबार देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काभ्रेपलान्चोक, गुल्मी, स्याङग्जा लगायतका केही क्षेत्रमा सोमबार भारी वर्षा भएको हो ।

गुल्मीमा सोमबार ५६.४ मिलीमिटर वर्षा भएको छ भने स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

काभ्रेमा हिजो ६ घण्टामै ३९.६ मिलीमिटर वर्षा भएको छ । एक्कासी भएको ठूलो वर्षाले काभ्रेमा धनजनकोसमेत क्षति गरेको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले जानकारी दिए ।

बाढीले बगाउँदा पनौती नगरपालिका-५ की २८ वर्षीया रेनुका गिरी वेपत्ता भएकी छिन् । बाढीले पनौती नगरपालिका ३, ५, ६, ४, ७, ८, ९, १० मा ठूलो क्षति भएको छ ।

गएको असोज १२ गते आएको बाढीले क्षतविक्षत पारेका र अस्थायी रुपमा निर्माण गरिएका खानेपानीका पाइप र सडकहरु सोमबार रोशी खोलामा आएको बाढी बगाएको छ ।

बाढी आउनेगरि एक्कासी ठूलो वर्षा भए पनि सोमबार साँझदेखि भने पनौति क्षेत्रमा वर्षा रोकिएको छ ।

यो समाचारमा

काभ्रेपलान्चोकस्याङग्जापनौती नगरपालिकाकाठमाडौँ
गुल्मी4 more

ट्यागहरू

#काभ्रे#काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू