
काठमाडौँ,जेठ २३ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको वायु प्रदूषण मापन गर्न नयाँ ड्यासबोर्ड सञ्चालन गरेको छ। विश्व वातावरण दिवसका अवसर पारेर बिहीबार ड्यासबोर्ड सार्वजनिक गरिएको छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सञ्चालन गरेको छ । उपत्यका क्षेत्रभरि विभिन्न १८ ठाउँमा...