विद्यालय शिक्षा विधेयक : बुझायो उपसमितिले प्रतिवेदन

Author

सजिलो पत्रिका

2082 Jestha 4, Sunday १२:०८

25
Share
Featured

काठमाडौँ। विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आइतबार उपसमितिले समितिसमक्ष प्रतिवेदन बुझाएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा देखिएका जटिलता सुल्झाउन उपसमिति गठन गरेको थियो ।

०८१ चैच ८ गते समितिले विधेयकमा सहमति जुटाउन नेकपा (एमाले)का सांसद छविलाल विश्वकर्माको अध्यक्षतमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले विधेयकमा देखिएका विवादमा सरोकारवालासँग छलफल गरेर ३५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको थियो ।

सरकारले शिक्षकहरूसँग असार १५ भित्र विधेयक पारित गर्ने सहमति गरेको थियो ।

यो समाचारमा

काठमाडौँछविलाल विश्वकर्मा

ट्यागहरू

#विद्यालय शिक्षा विधेयक#शिक्षा विधेयक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लायन्स क्लव शुभ आरम्भले दृष्टिविहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्झौता

    काठमाडौँ। लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ को वार्षिक अधिवेशनको अवसरमा लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भ ले उत्कृष्ट सामाजिक सेवाका लागि सर्वाधिक सेवा गर्ने पहिलो क्लवको अवार्ड प्राप्त गरेको छ। राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा क्लव अध्यक्ष रामशरण न्यौपाने ९सुशान्त० लाई इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी ले सम्मानित गरे।मल्टिपल डिष्ट्रिक्टले

    sajilo patrika

    अब प्रदेशबाटै एसईई सञ्चालन गरिने

    नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटको जिल्ला अधिवेशन सम्पन्न

    शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुँदै

    शिक्षक आन्दोलन आज २५औँ दिन : वार्ता सकियो, जुटेन सहमति

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू