शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुँदै

Author

सजिलो पत्रिका

2082 Jestha 4, Sunday ०३:११

28
Share
Featured

काठमाडौँ ।

संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे देखि सुरु हुनेछ । जुन बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेश गरिनेछ ।

उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा पुरानै एजेन्डा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका काम कारवाही प्रगति एवं आगामी कार्ययोजनाका बारेमा छलफल हुनेछ ।

बैठक बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

दिउँसो १ः०० बजेवाट सुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा भने ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समिक्षा सम्बन्धमा छलफल हुने जनाइएको छ ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#शिक्षक आन्दोलन#विद्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लायन्स क्लव शुभ आरम्भले दृष्टिविहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्झौता

    काठमाडौँ। लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ को वार्षिक अधिवेशनको अवसरमा लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भ ले उत्कृष्ट सामाजिक सेवाका लागि सर्वाधिक सेवा गर्ने पहिलो क्लवको अवार्ड प्राप्त गरेको छ। राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा क्लव अध्यक्ष रामशरण न्यौपाने ९सुशान्त० लाई इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी ले सम्मानित गरे।मल्टिपल डिष्ट्रिक्टले

    sajilo patrika

    अब प्रदेशबाटै एसईई सञ्चालन गरिने

    विद्यालय शिक्षा विधेयक : बुझायो उपसमितिले प्रतिवेदन

    नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटको जिल्ला अधिवेशन सम्पन्न

    शिक्षक आन्दोलन आज २५औँ दिन : वार्ता सकियो, जुटेन सहमति

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू