वातावरण संरक्षण र जलवायु न्यायको सवालमा विश्वव्यापी खबरदारी आवश्यकः अध्यक्ष प्रचण्ड

Author

सजिलो पत्रिका

2082 Jestha 22, Thursday ०६:२७

17
Share
Featured

काठमाडौँ, जेठ २२ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवस–२०८२ को अवसरमा शुभकामना दिँदै नेपालमा प्लास्टिकजन्य प्रदूषणको असर गम्भीर र बहुआयामिक देखिएको बताएका छन।

 उनले सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिकजन्य फोहोर व्यवस्थापन जटिल चुनौती बनेको र प्लास्टिक प्रदूषणले वातावरणीय सन्तुलन, जनस्वास्थ्य, खाद्य सुरक्षा र जलस्रोतमा दीर्घकालीन असर पुर्‍याइरहेको बताए।

अध्यक्ष प्रचण्डले वातावरण संरक्षण र जलवायु न्यायका लागि राष्ट्रिय र विश्वव्यापी खबरदारी तथा सक्रियतामा जोड दिँदै निर्णायक कदम नचाले भविष्यका पुस्ताले भयावह परिणाम भोग्नुपर्ने बताएका छन्।  उनले प्लास्टिक प्रयोग कम गर्न, पुनःप्रयोग र पुनःचक्रणलाई प्राथमिकता दिन तथा वातावरणमैत्री जीवनशैली अपनाउन सबैलाई आग्रहसमेत गरेका छन् । 

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँपुष्पकमल दाहाल

ट्यागहरू

#पुष्पकमल दाहाल प्रचण्ड#नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू