
काठमाडौँ,जेठ २५। लामो समयदेखिको संसद अवरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूको बैठक बोलाएका छन्।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायतका दलहरूले जेठ १३ गतेदेखि सदन अवरुद्ध गर्दै आएका छन्। यही गतिरोध अन्त्यका लागि सभामुख घिमिरेले पछिल्लो पटक यो पहल...