आज जेठ २३ गते शुक्रवार, यस्तो छ तपाईंको राशिफल

Author

सजिलो पत्रिका

2082 Jestha 23, Friday ००:०१

61
Share
Featured

मेषः नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्नमा असफलता मिल्नेछ। नयाँ कार्य थाल्नुभन्दा पहिलादेखि गरिएको कार्यलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन बढाउनेहरूले झुक्याउन सक्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

वृषः साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। मित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मिथुनः कार्यक्षेत्रमा विरोधीहरूले हजुरको कार्यमा प्रश्न चिन्ह उठाउनेछन्। राम्रो सफलताको लागि समय अनुकूल चल्ने प्रयास गर्नुहोला। स्वास्थ्यमा खानपानको विशेष ध्यान राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कटः महत्वपूर्ण कार्यमा सफलता हात लाग्नेछ। मेहनतको उचित मूल्यांकन मिल्नेछ। हिम्मतले कठिन काम पनि सजिलै सम्पादन गर्न सकिनेछ। शिक्षाको क्षेत्रमा राम्रो सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको 

छ।

सिंहः कार्यक्षेत्रमा सकारात्मक ऊर्जाले दिनको सुरुवात गर्नुहोस्। नोकरी वा पेशामा चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। घरेलु काममा हात हतियारको प्रयोग सावधानीपूर्बक गर्नुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।

कन्याः विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। अध्ययन अध्यापनमा मन लाग्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। शुभचिन्तकहरूको सल्लाहलाई वेवस्था नगर्नुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

तुलाः अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस। आर्थिक कारोबारमा नयाँ प्रस्तावहरूले लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिकः घरपरिवारमा रमाइलो समय बित्नेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आर्थिक पक्ष सुदृढ रहनेछ। परिस्थितिलाई आफ्नो अनुकुल बनाउने प्रयास गर्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

धनुः वैदेशिक रोजगारमा सफलता मिल्नेछ। उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछन्। अवसरवादीहरूबाट सावधान रहनुहोला। स्वास्थ्यमा खानपिनको विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

मकरः सामाजिक दायित्व निर्वहन गर्नुपर्ला। धार्मिक आस्थामा रुचि बढ्नेछ। युवावर्गहरूलाई करियरलाई लिएर शुभचिन्तकहरुको साथ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भः विवादास्पद मामलाहरू सुल्झिन सक्छन्। घरपरिवारमा सोचेजस्तो साथ र सहयोग नमिल्ला। नोकरीमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ सम्पर्कहरूले लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीनः आँटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ। घरपरिवारमा आफुभन्दा सानाको साथ र सहयोग मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।




ट्यागहरू

#राशिफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल

    मेषः नोकरी वा पेशामा विगतका लिएका निर्णयले चिन्ता बढ्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। युवा वर्गहरू महत्त्वकांक्षालाई बुझ्ने पूरा गर्नको लागि कडा मेहनत गर्नुपर्ने हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।वृषः घर परिवारसँग भ्रमणका योजनाहरू बन्नेछन्। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। दिगो लाभ हुने कार्य प्रारम्भ

    sajilo patrika

    मृगौला फेल हुन नदिन नियमित खानुहोस् यी ४ चीज

    नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गरिन्छ : मन्त्री पौडेल

    आज २०८२ साल जेठ २७ गते मंगलवारको राशिफल

    आज २०८२ साल जेठ २६ गते सोमवारको राशिफल

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू